Logo

अख्तियारको सचिवमा सुरेश अधिकारी



काठमाडौं, २० माघ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई सुरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई अख्तियारको सचिवमा सरुवा गरेको हो । मन्त्रिपरिषदको सोही बैठकले अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्