Logo

ऋषि धमलाद्धारा पाकिस्तान र फिनल्याण्डका पूर्व प्रधानमन्त्रीसँग भेट



सिओल, दक्षिण कोरिया २१ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पाकिस्तान र फिनल्याण्डका पूर्व प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित ‘विश्व शान्ति मिडिया सम्मेलन’ मा भाग लिने क्रममा पत्रकार धमलाले पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी र फिनल्याण्डकी पूर्वप्रधानमन्त्री अनेली तुलिक्कीसँग् भेटवार्ता गरेका हुन् । उनी फिनल्याण्डकी पहिलो महिला प्रधानमन्त्री हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot