Logo

नेहाको विवाह



मुम्बई, एजेन्सी । इन्डियन आइडल सिजन १२ मा निकै समयदेखि आदित्य नारायण र नेहा ककक्डको जोडीको चर्चा भईरहेको छ । अब यो जोडीले विवाह गर्ने कुरा पक्का भएको छ । सोनीले यी दुई जोडीको रोमान्स गरिरहेको एक भिडीयो सेयर गरेको छ ।

भिडियोमा यी दुई ‘काटे नहो कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ ‘ १४ फेब्रअरी–मिती याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्र्दैछन् । इन्डिया आइडल को मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुवैको परिवार पनि विवाहको लागी मञ्जुरी दिएको छ ।-(अन्नपुर्ण पत्रिका बाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot