काठमाडौ, माघ २४ । सरकारले नेपाल प्रहरीको नयाँ महानिरिक्षक नियुक्ति नगर्दै प्रहरी प्रधान कार्यालयले स्वागतका लागी मातहतका निकायलार्य ६ दिनअभि नै पत्राचार गरेको छ ।
३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले अवकास पाउनु भन्दा ६ दिन अधि नै बिहिबार प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई पत्राचार गरेर स्वागतका लागी उपस्थित हुन निर्देशन दिएको आजको नागरीक दैनिकमा खवर छ ।