Logo

प्रदेश दुई सबैभन्दा गरिब



काठमाडौं, २६ माघ । सबैभन्दा बढी गरिव प्रदेश दुईमा देखिएको छ । प्रदेश २ को निती आयोगले दर उच्च रहेको र मानव विकास सुचकांक खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा बहुआयामीक गरिबको दर झन्डै ४८ प्रतिशत छ । गाँस, बास, कपासको समस्या र बिरामी हुदाँ उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामीक गरिबिको सुचीमा राखिएको छ । नीती आयोगका पञ्चवर्षिय योजनाको आधार पत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपनलको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ । बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दुर प्रदेशमा २७.७ प्रतिशत छ । (अन्नपुर्ण दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्