Logo

अख्तियारको कारबाहीमा सत्ताको दुष्प्रभाव



काठमाडौँ, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जगगा अनियमिततामा संलग्न रहेको अभियोगमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छादार र तीन पूर्वमन्त्री सहित १७५ जनाविरूद्व विशेष अदालत काठमाडौँमा मुद्वा दायर गरेको छ ।

करिब २१ अर्व मागदाबी सहित दायर गरिएको मुद्वामा ११ण् जनालाई भ्रष्टाचार गरेको आरोपमा र ६५ जनालाई सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि भन्दै अख्तियारले प्रतिवादी जनाएको समाचार आजको देशान्तर साप्ताहिकले प्रकाशित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्