Logo

अवकाश हुँदै गर्दा ब्यारेक उद्घाटन



काठमाडौं, २८ माघ । आइजीपी सर्वेन्द्र खनालले अवकाश हुँदै गर्दा नेपाल प्रहरीको ब्यारेक भवन उद्घाटन गरेका छन् । उनले आज सामाखुशीमा नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

नेपाल सरकारको नियमित बजेटमा आज भवन उद्घाटन गरिएपनि मिति हिजोकै राखिएको छ ।

Photo Source: Nepal Police



प्रतिक्रिया दिनुहोस्

Screenshot