Logo

मुलपानी ग्लोबल आइएमईको नयाँ एक्टेन्सन काउन्टर



२८ माघ : ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाण्डौँको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारीत बैकिङ सेवाको आवश्यकतालाई मध्य नजर राख्दैँ बैकले बैकिङ सेवा प्रदान गरी उक्त एक्टेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैकले सबै क्षेत्र र वर्गसम्म बैकिङ पहु्ँच पु¥याउने उद्देश्यले २७० शाखा ,२५७ एटिएम , ३८ एक्टेन्सन काउण्टर राजश्व संकलन काउण्टर कर २४९ शाखा।हित बैकिङ सेवा , ३ प्रतिनिधि ÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।(दृष्टिबाट)



प्रतिक्रिया दिनुहोस्