काठमाडौँ २८ माघ । आफुसँगै आफ्ना विश्वासपात्रहरुलाई राम्रो ठाँउ दिलाएका प्रहरी आइजीपी सर्वेन्द्र दखनाल आजबाट अवकाश पाउँदै छन् । आफुले गरेका कामको जनताले मुल्याङ्कन गर्ने बताउने खनाललाई पद त्याग्दा एआईजीको खडेरी लाग्यो ।
उनी डिआइजीबाट आईजीपी भए जस्तै आजबाट सरकारले आइजीपी पदमा ठाकुर ज्ञवालीलाई ल्याउने निश्चित छ । किनकी उनी वरिष्ठ हुन् । उनका विश्वास पात्र विजय यादवलाई पर्साको महिला सेलमै दरबन्दी कायम गराएका छन् । हवल्दार पैगम्बर अन्सारी वडा प्रहरी कार्यालय श्रीपुर ,खुशीलाल यादव जानकी टोल प्रहरी चौकी , भुवारी साह, सई रामलेख यादव हवल्दार सञ्जीव झा पनि प्रदेश–२ मा थन्किए ।(ताजाखबर)