Logo

सेना दिवसमा नेपाली सेनाको प्रदर्शनी (फोटोफिचर)



काठमाडौँ, ९ फाल्गुन । नेपाली सेनाले सेना दिवसमा सैन्य तथा झाँकी प्रदर्शनी गरेको छ । महाशिवरात्रीको दिन हरेक वर्ष सेनाले टुँडीखेलमा प्रदर्शनी गर्दे आएकोमा यस वर्षपनि विशेष प्रदर्शनी गरेका हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot