Logo

ग्याल्बो ल्होसारको शुभकामना



काठमाडौं, १२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिमा महायान बौंद्ध धर्मावलम्वीहरूले मनाउने ल्याल्बो ल्होसार–२०७६ (नया वर्ष) को अवसरमा शेर्पा जातिमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा लगाएत महायानी बौंद्ध धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, एवं उत्तरोउत्तर प्रगतिको शुभकामना दिनुभएको हो । (गोरखापत्र दैंनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot