Logo

ट्रम्पले हम रास्ते में हैँ भनेपछि मोदीले लेखे अतिथि देवो भवः



भारत भ्रमणका लागि जहाजमै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू बाटोमै रहेको भन्दै ट्वीट गरे । उनले सोमबार हिन्दीमा ट्वीट गर्दै भारत जान तत्पर रहेको लेखे ।

भारत पुगेर सबैसँग मिल्ने भन्दै ट्रम्पले लेखेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफमा अतिथि देवो भवः लेखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot