Logo

विहान ९ बजे देखि १२ बजे बीचमा जन्मनेको कस्तो हुन्छ भविष्य



मानिस जन्मेको मुर्हुत, नक्षत्र, मिती र पक्षले उसको भविष्य निर्धारण गर्दछ । सबैलाई हेरेर केहि पनि भन्न सकिदैन ।

विहानको दास्रो प्रहारः दिनको दोस्रो प्रहार जब सुर्य टाउकोमा आउँदछ र लामो समयसम्म रहन्छ, यसलाई मध्य दिन भनिन्छ । यो प्रहर बिहान ९ बजे देखि १२ बजे सम्म रहन्छ । यो शुद्ध रजोगुनी प्रहार हो । यस समयमा जन्मेका बच्चाहरु राजनिती र प्रशासनिक काममा रुचि राख्ने गर्छन् । यस्तो घरमा जन्मेका बच्चाहरुले अगुवाई गरेर धेरै धन र नाम कमाउँछन् ।

यो समयमा मीितष्क धेरै सक्रिय हुन्छ, र काम गर्ने क्षमता पनि बढ्छ । यस समयमा हनुमानजीलाई रातो फुल चढाइन्छ निकै फाइदा हुन्छ, ऋणबाट पनि मुक्ति पाइन्छ । यद्यपि, यस समयमा मांगलिक कार्य गर्न र विरुवा नरोप्न सल्लाह दिइन्छ ।



प्रतिक्रिया दिनुहोस्