Logo

यी बारम्बार सपनामा आए धेरै पैसा हात लाग्न सक्छ



हामी सबैले सपना देखिन्छ, कहिले राम्रो त कहिले नराम्रो, परन्तु सपना देखेकै हुन्छ ।सपना धेरै पटक देखिएकोमा कुनै सपना यस्ता हुन्छन, जो उठ्दा बित्तिकै मनका कौतुलता हुने गर्छ, राम्रो हो कि नराम्रो ।

तपाईको हुने कामको लागि सपनामा केहि संकेत दिएको हुन्छ, चाहे त्यो शुभ वा अशुभ । ल आउनुहोस् हामीले देखिने सपनाहरु शुभ कुन–कुन हो त ?

सपनामा दात भाचिएमा ः यदि कसैले सपनामा आफ्नो दात भाचिएको देखेमा आउने दिनमा पैसा कमाउने नयाँ अवसर आउने संकेत हो ।

सपनामा आफै नुहाएको देखेमा ः आफैले वा अरुले नुहाएको देखेमा छिट्टै यात्राको अवसार आउने संकेत गर्दछ ।

सपनामा जागिरको खोजी ः सपनामा जागिरको लागि कुनै अन्र्तवार्ता दिएको देखेमा, तपाईको रोकिएको धन प्राप्त हुने र धनको वर्षा हुने संकेत गर्दछ ।

खेत सिंचाई गरेमा ः कोहि व्यक्तिले बारम्बार खेत सींचाई गरेको देखेमा तपाईको भनसम्पत्ति बढ्ने, व्यापारका नाफा हुने संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्