Logo

मिस नेपाल पिसमा १८



काठमाडौ, मिस नेपाल पिस २०२० को लागि १८ युवती छानिएका छन् । राजधानीमा आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम प्रतिस्पर्धाका लागि छानिएका हुन् । प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम चल्नेछ । यसबाट २५ प्रतियोगी छानिनेछन् । नर्सिङ पेशाको सम्मान गर्दै नर्समा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता बृद्धि र आत्मनिर्भर गराउने उद्देश्यले आयोजित सौन्दर्य प्रतियोगिता मिस नेपाल पिसको यो सातौ संस्करण हो । (अन्नपुर्णबाट)



प्रतिक्रिया दिनुहोस्