Logo

खुट्टा माथी खुट्टा कहिल्यै नराख्नु



धेरै मानिसहरुको खुट्टा माथी चढाएर बस्ने बानी हुन्छ यो बानी हामी माझ धेरैको हुन्छ, देखिरहेकै कुरा हो । मानिसहरु बस्दा बित्तिकै खुट्टा चढाएर बस्ने चलन छ, तर यो आदत धेरै नराम्रो हो ।

वास्तवमा यो आदतको बारेमा हिन्दुधर्मले धेरै घातक हुने बताएको छ । आउनुहोस् कसरी घातक हुन्छ त चर्चा गरौ ।

पुजा स्थानमा तपाईको खुट्टामाथी खुट्टा चढाएर बसेमा इश्र्वर रिसाई आर्शीवाद नदिने हिन्दुशास्त्रमा लेखिएको छ ।

साँझको समयमा धनकी देवी माता लक्ष्मी पृथ्वीमा आउने भएकाले उक्त समयमा खुट्टा माथी खुट्टा राख्दा लक्ष्मी फर्केर जाने र कहिल्यै नआउने शास्त्रमा उल्लेख गरिएको छ ।

लक्ष्मी साझमा रिसाएरु फर्केर जाने भएकाले मानिसले निकै धनको अभाव झेल्नुपर्ने हुन्छ, त्यसकारण साझको समयमा त्यसरी बस्नु हुँदैन ।

यो सँगै खुट्टा माथी राखेर बस्ने व्यक्ति कहिल्यै पनि धनी हुन नपाउने र सधै पैसाको दःुख परिरहन सक्छ ।



प्रतिक्रिया दिनुहोस्