काठमाडौं, १९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । मिर्गौलाको पूनः प्रत्यारोपणको लागि आजै अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भेटेर उपराष्ट्रपति पुनले स्वास्थ्यलाभको कामना गरेका थिए । Photo By: Surya Thapa/Press Advisor of Prime Minister KP Sharma Oli
Related News: