Logo

यस वर्ष होली



यस पटक होली मार्च ९ मा परेको छ । होलाष्टक मार्च ३ बाट प्रारम्भ भयो । भद्राकालमा होलिका दहन गर्नु हुदैन । मार्च ९ अर्थात फागुन २६ पुर्णिमाको दिन २३ घण्टा १८ मिनेट सम्म रहनेछ भने पुर्व फाल्गुनी नक्षत्र साझ १ बजेर राती ९ बजेसम्म छ र भद्रा साँझ १३ मिनेट सम्म रहन्छ । उक्त दिनमा सुर्यास्तको ४८ मिनेट पछि ११ बजेर २७ मिनेटसम्म होलिका दहन गर्नु उत्तम हुनेछ । जो मानिसहरु साधना गर्छन, उनीहरुको लागि रातको १ बजेर ५० मिनेटबाट २ बजेर ४७ मिनेट सम्म उत्तम हुनेछ ।

यस दिन याजियाज योग छ, धर्मशास्त्रमा होली चाड मनाउने विभिन्न घटनाहरु बताइएको छ । वैदिक कालमा यस पर्वलाई नवानेश्ति यज्ञ भनिन्छ । भगवान शिवले क्रोेधमा कामदेवलाई भसम पारीदिए । अर्को मान्यता हिरण्यकश्ययपकी बहिनी होकिाको सम्झनामा यो चाड मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्