काठमाडौं, १९ फागुन । पूनः मिर्गौला प्रत्यारोपणको लागि भर्ना प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पताल भर्ना पुगेका छन् । उनको मिर्गौलाको पूनः प्रत्यारोपण यही आउने बुधबार हुने निधो भएको छ । प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।
Related News:
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम