Logo

२०२० को होलीमा, के गर्ने के नगर्ने



होलीको आठ दिन पहिला होलाष्टक लाग्ने गर्छ । शास्त्रको अनुसार ८ दिनमा कुनै शुभकार्य हुन सक्दैन । यस पटक ३ मार्च बाट सुरु भएको छ । जुन होलीका दहनसम्म रहन्छ ।

एउटा मान्यता विष्णु भक्त प्रह्लादलाई मार्नका लागि हरिण्यकश्यपले अनेक प्रयत्न गर्दै थिए । अन्तमा उनले आफ्नी बहिनीलाई मार्नका लागि पठाइदिए तब भगवान विष्णुले लगातार ८ दिनसम्म भक्त प्रह्लादको रक्षा गरे । यसैले आठ दिनलाई अश्ुभ मानिन्छ ।

दास्रो कारण ज्योतिषीय घटनामा पनि यी दिनलाई अशुभ प्रभाव छाड्ने हुनाले धेरै नकरात्मक ऊर्जा रहने हुनाले यस समयमा कुनै शुभ कार्य गर्नुहुदैन ।

के गर्नु ठिक हुन्छ त ?

यस समयमा कुनै शुभकार्य गर्न नभएपनि यस दिनमा देवी–देवताको पुजा गर्नु आवश्यक हुन्छ ।

के नगर्ने

यस आठ दिनको दौरानमा विवाहको साइत नहुने भएकोले कुनै पनि मांगलिक कार्य गर्नुहुदैन ।

गृह प्रवेश गर्नुहुदैन, साथमा भुमि पुजा गर्न मनाही छ । कुनै प्रकारका हवन आदी आयोजना गर्नुहुदैन ।



प्रतिक्रिया दिनुहोस्