Logo

प्रधानमन्त्रीको शरीरमा अव चारवटा मिर्गौला



काठमाडौं, फागुन २१ । सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण हुँदैछ।

अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् भने यो प्रत्यारोपणपछि उनको शरिरमा चारवटा हुनेछन्।

उनको शरिरमा अहिले आफ्नै दुईवटा र १२ वर्ष अगाडि लगाएको एउटा मृगौला गरि तीन वटा रहेको र अहिले लगाउन लागेको चौथो रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot