काठमाडौँ, २१ फागुन । तपाईलाई असहयोग गर्ने भनेको छनै तर सहयोग पनि के नाममा गर्ने ? कुन कुरा हेरेर, यो चाँही राम्रो गर्नुभयो भनेर सहयोग गर्ने ?
यो संवाद हो, गत बुधबार साँझ ४ बजेर २० मिनेट जाँदा, बालुवाटारको । पौने ३ बने बजेतिर सचिवालयको बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवत्ता नारायणकाजी श्रेष्ठले भएभरका सञ्चारमाध्यम अघिल्तिर उभिएर निर्णयबारे जानकारी दिए लगतै अध्यक्षबाट फरक धारणा आयो । यो समाचार आस्था साप्ताहिकको अग्र पृष्ठमा प्रकाशित गरिएको छ ।