Logo

गोपालमानको गम्भीर आरोप : रामचन्द्र लोभी र स्वार्थी हुन (भिडियोसहित)



काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गम्भिर आरोप लगाएका छन् । उनले पौडेल स्वार्थी र लोभी नेता भएको गम्भिर आरोप लगाएका हुन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot