८२ वर्षको उमेरमा आफ्नो जिन्दगीको सबैभन्दा बढी खुशी महसुस हुने एक अध्ययनले बताएको छ । उक्त उमेरमा दिमागमा खु्शी धेरै गुणा बढ्ने देखिएको छ ।
अध्ययनमा मानसिक सन्तृष्टि ८२ वर्षको उमेर सबैभन्दा बढी हुने गर्छ । जसरी मानिसहरुको उमेर बढ्दै जान्छ, मानिसको समस्या सुल्झाउने कौशलता पनि बढ्दै जान्छ । डेलियलले भनेका छन् कि उमेर बढ्दै जाँदा सम्झने क्षमतामा कमि हुन आवश्यक छैन । बृद्धावस्थामा दोस्रो ठुलो भ्रम डिप्रेसन हुने गर्छ । ७२ देशमा गरिएको अध्ययनले ८२ वर्षका मानिसहरु सबैभन्दा धेरै खुशी भएको पत्ता लागेको छ ।