Logo

बन्दैछ रानीपोखरी



काठमाडौं, २२ फागुन । गरे के सकिन्न । २०७२ सालको महाभूकम्पपछि तीन वर्षसम्म पुर्ननिर्माण अगाडि बढ्न नसकेर २०७५ सालमा बल्ल पुर्ननिर्माण शुरु भएको भूकम्पले भत्किएको रानीपोखरी यस्तो देखिएको छ ।

परम्परागत कालीगढबाट निर्माण भइरहेको रानीपोखरी पुर्ननिर्माण अगाडि बढेसँगै इच्छाशक्ति भए जे पनि समयमै सम्पन्न गर्न सकिने रहेछ भन्ने सन्देश गएको छ ।

१७ औं शताब्दीमा मल्ल राजा प्रताप मल्लले रानीपोखरी बनाउन लगाएका थिए । झण्डै पाँच सय वर्षसम्म रानीपोखरी मजबुत रह्यो । २०७२ सालमा महाभूकम्पले भत्कियो ।

तस्बिर स्रोतः ट्वीटर



प्रतिक्रिया दिनुहोस्