काठमाडौं, २२ फागुन । समता अस्पतालका सञ्चालक उत्तम सन्जेलले अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनलाई सफाई दिएको हो ।
उनीमािथ आत्महत्या दुरुत्सानको मुद्दा लागेको थियो । मता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले आत्महत्या गरेपछि सन्जेल दम्पतीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा परेको थियो । file photo