Logo

प्रधानमन्त्रीलाई फिजियोथेरापी पनि गराउन थालियो : अस्पताल (विज्ञप्तीसहित)



काठमाडौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको छ । शनिबार त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीलाई साधारण हिँडडुलको साथै फिजियोथेरापीपनि गराउन थालिएको छ ।

त्यस्तै, समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य बन्दै गएको अस्पतालले जनाएको छ । उनलाई पनि सामान्य खान दिन थालिइएको छ ।



प्रतिक्रिया दिनुहोस्