Logo

नेकपामा अर्काे यौन काण्ड



काठमाडौँ, २५ फागुन । सभामुखको कुर्सीमा आसीन भएकै बेला जबजस्ती करणीको आरोप खेपेका नेकपा नेता कृष्णबहादुर महरा र बालिक खड्काको बंश दाबी मुद्धा देपिरहेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका काण्डहरु सेलाउन नपाउदै नेकपाका अर्का सांसद पनि जबर्जस्त करणीको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सुदुरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावललाई बुधबार पत्रलाउ गरेको हो । (देशान्तर साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot