Logo

कोरोनाको उद्गमस्थल वुहान पुगे चिनियाँ राष्ट्रपति



बेइजिङ, फागुन २७ । चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरसको उद्गमस्थल वुहान पुगेका छन् । संक्रमण फैलिएपछि राष्ट्रपति सी मंगलबार बिहान पहिलो पटक वुहान पुगेका हुन् । उनले वुहानमा कोरोनाबाट प्रभावित क्षेत्रको भ्रमण गरेको अन्र्तराष्ट्रिय समाचाहरुले लेखेका छन् ।

गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानीबाट कोभिड–१९ को संक्रमण सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot