Logo

कोमल वलीले बैशाखमा विवाह गर्ने ? वर तय (भिडियोसहित)



काठमाडौं, २७ फागुन । चर्चित गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले आउने बैशाखमा विवाह गर्ने घोषणा गरेकी छिन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले देश आफ्नो लागि घर र जनता परिवार भएको बताईन् । सांसद वलीले नेपाली नयाँ वर्ष २०७७ बैशाखमा विवाह गर्ने बताएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्