Logo

भाइरल संक्रमणको घरेलु उपचार



मौसम परिर्वतनसंगै भाइरल संक्रमणको पनि खतरा बढेको छ, यसले धेरै रोगहरु बढाइरहेको छ । चिसो, रुघाखोकी र ज्वरो प्रमुख छन् । यस्तो मौसममा तपाई पनि भाइरल संक्रमणबाट पिडित हुनसक्नु हुन्छ । यसबाट बच्नको लागि घरेलु टिप्सहरुको बारेमा चर्चा गरौ ।

गिलोयको प्रयोगः आयुर्वेदमा धेरै खालका औषधिहरु छन् भाइरल संक्रमणबाट बचाउँने गिलोयको प्रयोगले हो । प्राचीन समयमा यसको प्रयोगले संक्रमणको नियन्त्रण गर्न सकिन्थ्यो ।

गिलोयको पातहरुलाई पिधेर ज्वरो आएको बेलामा खाएमा ज्वरो निको हुने र प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ ।

बच्चाहरुको स्वास्थ्यमा पनि गिलोयले फाइदा पुग्छ । बच्चाहरुलाई ज्वरो आएमा, कब्जियत, एसिडिटि, कान दुखेमा यसले निवारण गर्न मद्दत गर्छ ।

मेवाको जुसः भाइरल संक्रमणबाट बँच्नको लागि मेवाको जुुसले निकै फाइदा पु¥याउँछ । यसको प्रयोग दिनमा दुई पटक गर्न सकिन्छ । मेवाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाई ज्वरोबाट पनि जोगाउँछ ।



प्रतिक्रिया दिनुहोस्