एजेन्सी,२८ फागुन । कोरोनाको संक्रमण अमेरिकामा फैलिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले विभिन्न सांसदहरुसंग हात मिलाएका थिए । यसै सन्दर्भमा कोरोनाको संक्रमण राष्ट्रपति ट्रम्प समेतलाई लागेको आशंकाको विषयलाई ट्रम्पले वर्णन गरेका छन् ।
उनले आफ्नो भिडियो सार्वजनिक गरी आफू स्वास्थ्य रहेको कारण कोरोनाको परिक्षण नगरेको बताए । शंकाको विषयमा आफुले ह्वाइट हाउसका चिकित्ससंग सल्लाह समेत लिएको स्पष्ट पारेका छन् । चिकित्सले उनी फिट रहेको कारण उनलाई परिक्षण आवश्यक नरहेको बताएका थिए । राष्ट्रपति ट्रम्पलाई कोरानाको कुनै लक्षण देखा नपरेको कारण उनी सुरक्षीत रहको चिमित्सकले स्पष्ट गरेको ट्रम्पले बताए । राष्ट्रपति ट्रम्पलाई यो ठूलो विषय नरहेको समेत स्पष्ट पारेको छन् ।
उनले अमेरिकामा समेत फैलिएको कोरानो भाइरसविरुद्व अमेरिकी सरकार निरन्तर रुपमा लागको समेत जानकारी दिएका छन् । साथै सम्पूर्ण नागरिकलाई सचेत हुन आग्रह समेत गरेका छन् । File Photo