Logo

हलिउड निर्माता विन्स्टेन बलात्कारमा दोषी ठहर



एजेन्सी, २८ फागुन । हलिउड निर्माता विन्स्टेन बलात्कारमा दोषी ठहर भएका छन् । उनलाई अदालतले २३ वर्ष जेल सजाय सुनाएको हो ।

६७ वर्षीय विन्स्टेन व्हीलचेयरमा अदालतमा उपस्थित भएका थिए । अदालतले उनलाई सजाय सुनाएको थियो ।

विन्स्टेनमाथि धेरै जना महिलाले बलात्कार र दुव्र्यवहारको अभियोग लगाएका थिए । त्यसमाथि छानविन भएपछि उनी दोषी ठहर भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्