Logo

इटालीमा अन्त्येष्टि समेत प्रतिबन्ध



एजेन्सी, २८ फागुन । कोरोना भाइरसको संक्रमण भयावह बनेपछि इटालीले सबै किसिमका जमघटमाथि प्रतिबन्ध लगाएको छ । यतिसम्मकी विवाह र अन्त्येष्टिमा समेत भेला हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

इटाली युरोपमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमित देशमा पर्छ । सिंगो देश नै ठप्प छ । त्यहाँ मानिसहरुलाई घरबाट ननिस्कन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्