Logo

राधिका हमाल र कुलेन्द्र बिकले गीत गाउँदा ऋषि धमला भावुक (भिडियोसहित)



काठमाडौं, २ चैत्र । चर्चित गायक गायिका कुलेन्द्र बिक र राधिका हमालले कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पनि ठूलो प्रभाव परेको बताएका छन् । आफुहरुका नियमित कार्यक्रमहरुसमेत प्रभावित भएको उनीहरुको भनाई छ । गायक बिकले भगवान पशुपतिनाथको कृपाले कोरोनाले कोही पनि नेपालीलाई असर नगर्ने पनि विश्वास दिलाए ।

https://youtu.be/2-foeBX_QsM

 



प्रतिक्रिया दिनुहोस्