Logo

श्रीमद् भागवद् गीताको यर्थाथ



हजारौ वर्ष पहिले लखिएको गीताको विश्लेषण वा अभ्यास प्रत्येक विद्वान द्वारा फरक फरक प्रकारले गरेको पाइन्छ । २५ वर्ष उमेरको फरक भएको छोराले आफ्नो बाबुको अन्तर आत्माको आशय बुझ्न सक्दैन । २५ वर्षपछि बुझेपनि कुन तरिकाले बुझ्छ भन्ने कुरा गौण हो । हाम्रो दैनिक जीवनमा संवादहिनताले गलत विषयको सिकार भई सहि अर्थबाट बन्चित भइरहेका छौ । यस्तै प्रकारको भागवत् गीताका मुल अर्थ पनि लुकेको छ ।

यदि कसैले भागवद् गीताको सारांश सहि बुझ्न सके भने उसले अन्तिम सत्यको अनुभव गर्न सक्छ र रागबाट बन्धन र दासत्वबाट मुक्त हुनसक्छ । अर्जुनले पनि महाभारतको युद्ध लड्दा सांसरिक पीडाबाट स्वतन्त्र भए । भगवान् श्रीकृष्णद्वारा दिएको दिव्यचक्षुको कारण अर्जुनले कुनै पनि कर्म बिना युद्ध लड्नमा सक्षम भएर मोक्ष प्राप्त गरे ।

भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञान भौतिक र प्याकिगं बाहेक हरु केही छैन । तल लेखिएकोमा लेखमा कृष्ण भगवान साक्षात प्रकट भए, ज्ञानी व्यक्तिहरुको प्रभावकारीता शब्दहरुमा देखाइन्छ, जसबाट हामीले आफ्नो बिर्सिएको ज्ञानलाई पुनः प्राप्त गर्न सक्दछौ र यसको प्रयोगले कर्मबाट स्वतन्त्र हुन सक्छौ ।



प्रतिक्रिया दिनुहोस्