Logo

एक किलोमिटरमा पानी



काठमाडौँ, ४ चैत । लामो प्रतिक्षा र विभिन्न समस्याबाट अघि बढेको मेलम्ची खानेपानी आयोजनाको एक किलोमिटर सुरुङ्ग मार्ग परीक्षण सोमबारबाट सुरु भएको छ ।

मेलम्ची हेडवक्र्सबाट सो सुरुङ्ग मार्गको परीक्षण कार्य गरिएको हो । आयोजनाको काम अन्तिम चरणमा पुगेकोकोले निर्माण गरिएका संरचनाको परीक्षण भइरहेको आयोजनाका कार्यकारी निर्देशक रितेश खत्रीले जानकारी दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्