Logo

गर्भधारण कसरी हुन्छ



जब डिम्ब र शुक्राणु आपसमा मिल्छ तब गर्भधारण हुन्छ । शुक्राणु तपाईको डिम्बबाहिनी नलिसम्म पुग्न ४५ मिनेट बाट १२ घण्टासम्म समय लाग्छ । धेरैको गर्भाधान डिम्बबाहिनी नलिमा हुन्छ । शुक्राणु तपाईको शरीर भित्र सात दिन सम्म जिवित रहन सक्छ । यसैले तपाईको डिम्बत्र्सर्जन भएमा संभोगको एक हप्ता सम्म पनि गर्भाधारण हुन सक्छ ।

महिलाको शरीर भित्र डिम्ब कसरी बन्छ

महिलाको गर्भधारणको प्रक्रिया अन्डासयबाट शुरु हुन्छ । यो दुई सानो अन्डाकारको अंग हुन्छ, जो गर्भाशयको दुई तर्फ जोडिएको हुन्छ । अन्डाशय डिम्बले भरिएको हुन्छ, जुन तपाई जन्मनु भन्दा पहिले नै बनेको हुन्छ ।

नयाँ बच्चाहरु तपाईको अन्डाशयमा १० देखि २० अन्डाको साथमा जन्मिन्छ । धेरै डिम्ब त लगभग तुरुन्त खतम हुन शुरु हुन्छ, बाँचेका बाँकी डिम्ब पनि बढ्दै जाँदा उनीहरुको सख्या कम हुँदै जान्छन् । जब पहिलो पटक १० देखि १४ वर्षको उमेरमा महिनावारी शुरु हुन्छ, यस उमेरमा ६ लाख अन्डा बनिसकेर सक्षम हुन्छन् । ३० वर्षको उमेरसम्ममा ७२ हजार अन्डा उत्पादन गर्न सक्षम हुन्छन् ।

महिलाहरुको महिनावारी शुरु भएपछि नरोकिदाँसम्म ४०० देखि ५०० प्रजनन अन्डा उत्पादन गर्न सक्षम हुन्छन् ।

हरेक महिलालाई मासिक चक्र हुँदा तीनबाट ३० अन्डा तपाईको अन्डाशयमा परिपक्क हुन शुरु हुने गर्छ । यसपछि सर्वाधिक परिपक्क डिम्ब उत्पादन गर्छ र यसै प्रक्रियालाई ओभुलेशन भनिन्छ । डिम्बका नजिकका डिम्बबाहिनी नलि ट्युलिप आकारको मुखमा खिचिएर बसेका हुन्छन् ।

महिलाको शरीरमा दुखाई डिम्ब वाहिनी नलिमा हुन्छ । यसको लम्बाई १० से.मी हुन्छ र अन्डाशयबाट गर्भाशय सम्म जान्छ ।

ओभुलेशन सामान्यतया तपाईको महिनावारी आउन १२ देखि १४ दिन पहिला हुने गर्छ । ओभुलेशन एकदम छोटो समय मा तपाईको मासिक चक्रको अवधिमा निर्भर गर्दछ ।

धेरै फरक फरक कारण एक साथ मिलेर तपाईको चक्र अवधि, अन्डाको परिपक्कता र ओभुलेशनको समय नियन्त्रित गर्दछ । उत्पादन भएको २४ घण्टासम्म अन्डा जिवित रहन्छ । गर्भाधानको लागि डिम्ब यसै समयमा शुक्राणु द्वारा निषेचित हुनु आवश्यक हुन्छ । डिम्ब गर्भाशयमा जादै गर्दा स्वस्थ शुक्राणुसँग मिलेमा नयाँ जीवनको निर्माण प्रक्रिया शुरु हुन्छ । अन्डाहरुले गर्भाशयमा जाने आफ्नो यात्रा यहि विघटन गर्छन् ।

यदि तपाईको गर्भाधान नभएमा अन्डाशय ईस्ट्रोजन र प्रोजेस्टीरोन हर्मोन बन्न रोकिन्छ । यो दुई हर्मोन हो, जसले गर्भावस्थालाई सन्तुलित राख्न मद्दत गर्दछ । जब हर्मोनको स्तर घट्छ, गर्भाशयको ठुलो अवशेषहरु महिनाबारी हुँदा एकै पटक निस्कन्छन् ।



प्रतिक्रिया दिनुहोस्