Logo

५८ जना फ्रान्सेली नागरिक बोकेर काठमाडौं फर्कियो बुद्धको जहाज



काठमाडौं, १३ चैत्र । बुद्ध एयरको जहाज ५८ जना फ्रान्सेली नागरिक बोकेर काठमाडौं फर्किएको छ । काठमाडौंस्थित फ्रान्सेली दूतावासले विमान चार्टर गरेर आफ्नो नागरिकलाई पोखराबाट काठमाडौं ल्याएको हो ।

दूतावास स्रोतकाअनुसार बुद्धको उक्त जहाज आज बिहान ९ बजे नै उड्नुपर्ने थियो । तर, केही आवश्यक प्रोसेसका कारण निकै ढिला गरेर जहाज उठेको थियो । उक्त जहाज आज पौने ५ बजेमात्रै काठमाडौंमा ल्याण्ड गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot