काठमाडौं, १३ चैत्र । नायिका वर्षा शिवाकोटीले लकडाउनमा पनि आफूलाई घरमै व्यस्त राखेकी छिन् । उनी कहिले योगा गर्छिन् त कहिले डोरी खेल्छिन् ।
सुन्दर नायिकाको परिचय बनाएकी वर्षा लकडाउनले चलचित्र क्षेत्रमा ठूलो असर परेपछि सुटिङ रोकिएको अवस्थाका बीच स्वस्थ राख्न खुबै मिहेनत गर्छिन् । विहान चाँडै उठेर योग र ध्यान गर्छिन् । योग र ध्यान गरेको तस्बिरहरु उनले फेसबुकमा राखेकी छिन् ।
तस्बिर स्रोतः फेसबुक