Logo

सुनसान शुक्रराज अस्पताल



इश्वर कार्की, १५ चैत्र । देशको एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल यतिबेला सुनसान छ । अस्पतालमा दुईजना कोरोना भाइरस संक्रमित उपचाररत छन् ।

शक्रराज अस्पतालमा शंकास्पद कोभिड १९ का संक्रमितहरुलाई मात्र प्राथमिकतामा राखेर उपचार गर्न थालिएको छ । उनीहरुको चेकजाँच गरेर आवश्यकता अनुरुप आइसोलेशनमा राख्ने गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्