Logo

सपना किन देखिन्छ



सामान्यतया सबै मानिसलाई सपना आउँछ । चाहे त्यो बच्चा होस् वा वृद्ध । सपना आउनु एक स्वाभाविक प्रक्रिया हो, तर हाम्रो समाजमा यसलार्ए लिएर केहि मान्यता प्रचलित छन् । भविष्यमा हुने घटनालाई सुचित गर्नै एक मात्र काम यस्ले गर्छ ।

ज्योतिषले सपनालाई ४ प्रकारमा हेरेका छन् । दैविक, शुभ, अशुभ र मिश्रित

  • · दैविक वा शुभ सपनाले कार्यसिद्धि वा काममा सफलता दिने सुचना दिन्छ ।
  • · अशुभ सपनाले कार्य सफल नहुने संकेत दिन्छ । यसले मिश्रित फलदायक संकेत दिन्छ ।
  • · सपना रातको पहिलो प्रहरमा देखेमा सपनाको फल एक वर्ष भित्र मिल्ने, दास्रो पहरमा देखेकाले छ मनिापछि फल मिल्नेछ ।
  • · तेस्रो पहरमा देखेको सपनाले तीन महिना फल दिन्छ र चौथो पहरको सपना वा बिहान देखेको सपनाले फल तुरुन्त दिन्छ ।
  • · नराम्रो सपना देखेमा रातमा नै कसैलाई बताइदिदा सपनाको फल नष्ट हुन्छ वा बिहान उठेर भगवान शंकरलाई नमस्कार गरी तुलसीको बोटमा जल चढाएमा नराम्रो सपनाकोे फल नष्ट हुन्छ ।
  • · रातमा सुत्नु अघि भगवान विष्णु, शंकर, महर्षि, अगस्त्य र कपिल मुनिको स्मरण गर्दा नराम्रो सपना देखिदैन ।

मानव मस्तिष्कमा खैरो पदार्थको रहस्यमय सानो बल हो । हाम्रो दिमाग एक दिनमा एक सेकेन्डमा हजारौ चिजहरु मिल्दछ र हरेक दिन लाखौ इनपुट हाम्रो बैनमा सेट हुन्छ । निन्द्राको सिलसिलामा मस्तिष्कले सारा जानकारी को सर्ट गर्ने काम गर्दछ, यसले के राख्ने र के भुल्ने सबै तय गर्छ । यसै प्रक्रियामा सपनाले एक भुमिका खेल्छ ।

नयाँ चिज सिकीरहेको अवस्थामा पनि सपना बढी देखिने एक अध्ययनले जनाएको छ । आफ्नो सिद्धान्तको सामान्यतया हाम्रो भावनालाई सपनाले दर्शाउछ । कुनै चीज प्राप्तीको लागि हामीले गरेको दौडधुपसँग सम्बन्धित वियायवस्तुलाई पनि यसले दर्शाउछ । मस्तिष्कले केवल मानसिक कार्य मात्र नभई सहि सम्बन्ध बनाउनमा पनि ध्यान केन्द्रित गर्दछ ।

रातमा कुनै कुरामा ध्यान दिन नर्पर्ने हुनाले हाम्रो दिमागले दिनभर भएका कामको सम्बन्धको बारेमा कसैले प्रस्ताव गरेको जस्ता विषयहरु सपनामा आउने गर्छन् । निदाएको बेलामा हाम्रो मनका भावनाले सपनाको चक्रमा युद्ध गर्छन् । आफुले गर्न खोजेको कामको चिन्ता पनि सपनामै देखिने गर्छ ।

सपनामा हुने काम बुझेर हुँदैन जब कि हामीलाई निन्द्रा लाग्छ मस्तिष्कको फाइरिङ बेकार हुन्छ । निन्द्रामा हाम्रो पछिल्लो भाग निकै सक्रिय हुन्छ यसैकारण सबैभन्दा धेरै सपना देखिन्छ । जब सम्म मस्तिष्कमा रहस्य लुकाइन्छ, तबसम्म सपना धेरै देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot