Logo

स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात हजार भन्दा बढी



एजेन्सी, १८ चैत्र । स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात हजार सात सय १६ पुगेको छ । मंगलबार भने कोरोनाको संक्रमण बाट एक जनाको पनि मृत्यु नभएको स्पेनका अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा ८७ हजार ९ सय ५६ जना मानिस संक्रमित भएका छन् । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट १६ हजार जना उपचार पछि सकुशल घर फर्केका छन् । संक्रमित व्यक्ति मध्ये पाँच दुई सय ३१ जनाको स्वास्थ्य अवस्था निकै गम्भिर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्