Logo

इटलीमा कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी



एजेन्सी, २० चैत । इटलीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक लाख १० हजार पाँच सय ७४ मानिस प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । उक्त भाइरसको संक्रमणमा परेका १६ हजार आठ सय ४७ जना मानिसहरु उपचारपछि सकुसल घर फर्केका छन् ।

इटलीमा भाइरसको संक्रमण पछिल्लो समय भन्दा तत्काल सुधार आएको जनाइएको छ । हिजो मृत्यु हुनेको संख्या सात सय २७ रहेको थियने भने आज इटलीमा मूत्युको संख्या सुँय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्