राम्रो मानिसको साथमा नराम्रो हुन्छ, यो कुरा त्यक्ति सहि हो जस्तो लाग्दैन, राम्रो आफैमा धेरै बलियो हुन्छ, कि कुदृष्टि ऊ माथी प्रभाव पार्न सक्दैन भन्ने एकथरीको भनाई छ । अर्कोथरीको आफ्नो कर्ममा आधारीत हुन्छ भन्ने भनाई छ ।
भगवानले सबै देखिरहेका हुन्छन् । यसैले भगवानले कर्मको आधारमा मानिसहरुलाई फल दिन्छन् । राम्रा मानिसहरुलाई अझै निखारता ल्याउनको लागि नराम्रोसँग लड्नु पर्ने एक अध्ययनले बताएको छ । राम्रो गर्दा गर्दै पनि नराम्रो हुनु भनेको सुरुवात ढिलै होस् तर सम्पुर्ण काम पुरा गरेर मात्र गर्नुपर्ने सन्देश पनि यसले दिएको छ । यसले हरेक समय सकरात्मक सोचका साथ राम्रो चिजतिर ध्यान दिनु आवश्यक हुन्छ ।