Logo

टुइटरमा रडाको : बौद्विक वर्गको झगडा, शालिनको सन्देश



चैत २३, काठमाण्डौ । सामाजिक संजाल विश्व मै लोकप्रिय छ । नेपालमा पनि यसको प्रयोगकर्ता बढिरहेका छन् ।

टुइटरलाई अर्को सामाजिक संजाल फेसबुकभन्दा बढि जिम्मेवार संजाल जस्तो देखिन्छ । किनकी यसमा राजनीतिज्ञ, कलाकार वा चर्चित अनुहारले आधिकारिक धारणा राख्ने गर्छन् । त्यसैले टुइटरमा बौद्विक वर्गको सक्रियता हुने गर्छ भन्नेहरु धेरै छन् ।

पछिल्लो समय टुइटरमा नेपालका प्रयोगकर्ताहरुले कोरोना भाइरस, स्वास्थ्य सामग्रि खरिदमा अनियमितता, नेकपाभित्रको आन्तरिक झगडा र आरोप प्रत्यारोपलाई प्राथमिकता दिएको पाइन्छ ।

त्यस्ता केही व्यक्तिहरुको टुइट यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ, जुन तपाइलाई रोचक लाग्न सक्छ ।

 



प्रतिक्रिया दिनुहोस्