Logo

स्पेनमा कारोनाबाट मृत्यु हुनेको संख्या एघार हजार भन्दा बढी



एजेन्सी, २३ चैत । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौँ सय ४७ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख २६ हजार एक सय ६८ जना मानिसहरु प्रभावित भएका छन् ।

त्यसैगरी भाइरसको संक्रमणबाट ३४ हजार दुई सय १९ जना मानिस उपचारपछि सकुसल घर फर्केका छने । छ हजार पाँच सय ३२ जनाको अवस्था गम्भिर रहेको छ । विश्वभर मृत्यु हुनेको संख्या ६४ अजार सात सय ४७ पुगेको छ भने १२ लाख भन्दा बढी संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्