Logo

गर्भवती अवस्थामा यौन सम्र्पक गर्नु कति असुरक्षित



यदि तपाइँमा गर्भवती सम्बन्धि कुनै प्रकारको समस्या छैन भने स्वस्थ गर्भवती भएमा यौन सम्र्पक गर्न समस्या हुँदैन । महिलाको शरीरमा म्युकोस प्लगको बाक्लो प्रकारको सिल हुन्छ । जसले तपाइँको बच्चालाई कुनै प्रकारको संक्रमणबाट बचाउछ । यसबाहेक अम्रिओटिक थैली र तपाइँको गर्भाशयको कडा मांसपेशीहरुले तपाइँको बच्चालाई सुरक्षित राख्छ ।

गर्भवती समयमा यौन सम्र्पक गर्दा बच्चा जन्मने समय भन्दा पहिला नै जन्मिन्छ भन्ने भ्रम मात्र हो । जब कि गर्भवती एक सामान्य प्रक्रिया हो । यदि तपाइँको शरीर बच्चा जन्माउनको लागि तयार हुँदैन त्यसैले समयवधि भन्दा अगाडी बच्चा जन्मदैन । तर सावधानी भने अपनाउनुपर्छ ।

यदि गर्भवस्थाको शुरुवाती दिनमा रगत बगिरहने समस्या भएमा सम्र्पक गर्नु हुँदैन ।

  • कमजोरी भएमा
  • नाल तल भएमा
  • योनी संक्रमण भएमा


प्रतिक्रिया दिनुहोस्