एजेन्सी, २५ चैत । २४ घण्टामा सात सय चार कोरोना संक्रमित केस भारतमा दर्ता भएको छ । २४ घण्टामा सात सय चार केस दर्ता भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
उक्त संक्रमित दर्ता केस भारतमा पहिलो पटक देखा परेको मन्त्रालयले जनएको छ । यससाथै भरतले २४ ठूलो मात्रामा संक्रमणको रेर्कर्ड दर्ता गरेको छ । उक्त अंक निकै उच्च रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा चार हजार दुई सय ८१ जना संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या इक सय ११ पुगेको छ । त्यसैगरी तीन सय १८ जना संक्रमणको उपचारपछि सकुसल घर फर्केका छन् ।