Logo

कैलालीमा भारतसँगको सीमादेखि १०१ किलोमिटर क्षेत्र शिल्ड



काठमाडौं, २९ चैत्र । कैलालीमा १०१ किलोमिटर क्षेत्र शिल्ड गरिएको छ । भारतसँग जोडिएको सीमा देखियता १०१ किलोमिटर क्षेत्र शिल्ड गरिएको हो ।

कोरोना भाइरसको रोकथामका लागि लकडाउन उल्लंघन हुन नदिन उक्त क्षेत्र शिल्ड गरिएको जनाएको छ । सशस्त्र प्रहरी बलका अधिकृत कमल तिमिल्सिनालाई उदृत गर्दै नेपाल टेलिभिजनले भारतबाट आवागमन रोक्न शिल्ड गरिएको जनाइएको छ । अहिले सीमामा १९ अस्थायी जाँच र ७३ स्थानमा सेन्ट्री राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot